राजनीति

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : प्रचण्ड

 चैत ०३, २०७८

लुम्बिनी, चैत ३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले चुनावमा आफ्नै…

स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

 चैत ०३, २०७८

काठमाडौँ, चैत ३ : स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको…

एमसिसी पारित भएसँगै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : सञ्चारमन्त्री

 चैत ०३, २०७८

भोजपुर, चैत ३ : नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउनु भएको छ । भारत सरकारको आर्थिक…

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल

 चैत ०३, २०७८

काठमाडौं, चैत ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताउनुभएको छ । फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन…

गठबन्धनमा तालमेलबारे मुख्य नेतृत्वमा विमति छैन : प्रचण्ड

 चैत ०३, २०७८

काठमाडौं, चैत ३ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने विषयमा मुख्य नेतृत्व्मा कुनै विमति नभएको बताउनुभयो । बिहीबार लुम्बिनी प्रदेशमा…

माओवादी हुम्लाको संयोजकमा डा.रोकाया चयन

 चैत ०३, २०७८

हुम्ला, चैत ३ : नेपाल कम्यूनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) को जिल्ला संयोजकमा डाक्टर दिपेन्द्र रोकाया चयन हुनुभएको छ । केही दिन अघि सो पार्टीको प्रदेश समितिका पदाधिकारीको बैठकले डा. रोकायालाई हुम्ला…

एमाले दैलेखको अध्यक्षमा रबिन्द्रराज शर्मा विजयी

 चैत ०३, २०७८

दैलेख, चैत ३ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी हुनुभएको छ । शर्मा सूर्यबहादुर शाहीलाई एक सय ५१ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । एमाले…

एमाले धनुषाको अध्यक्षमा यादव निर्वाचित

 चैत ०३, २०७८

धनुषा, चैत २ : नेकपा (एमाले) धनुषाको अध्यक्षमा राजकिशोर यादव सर्वसम्मत निर्वाचित हुनु भएको छ । एमाले धनुषाको बुधबार सम्पन्न सातौं जिल्ला अधिबेशनबाट यादव दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो…

निर्वाचन आयोगले साना दललाई चुनाव चिह्न दिने

 चैत ०२, २०७८

काठमाडौँ, चैत २ : निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका ७३ साना राजनीतिक दललाई चुनाव चिह्न दिने भएको छ। बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा चुनाव चिह्न दिने…

चुनावका लागि गाउँ जान सांसदलाई ओलीको निर्देशन

 चैत ०२, २०७८

काठमाडौँ, चैत २ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा गाउँगाउँका जनताको घरदैलोमा पुग्न सङ्घीय संसद्का आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको छ । सो पार्टीको…