राजनीति

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्‍यो

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ । यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश…

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ…

एमालेको घोषणापत्र : ‘जनप्रतिनिधि शासक नभएर जनताको सेवक हो’

 बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र समााजिक जागरण र विकासका अभियन्ता हुने सङ्कल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ । च्यासलस्थित…

राजधानी काठमाडौँमा स्थानीय तह निर्वाचनको चहलपहल

 बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र…

महानगर प्रमुखबाट दाहालको राजीनामा

 बैशाख ०९, २०७९

काठमाडौं, वैशाख ९ : चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा फेरि उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिनुभएको हो । भरतपुर महानगरपालिकाकी…

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

 बैशाख ०९, २०७९

काठमाडौं, वैशाख ९ : नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११…

प्रधानमन्त्रीसँग अमेरिकी संसदीय टोलीले भेटवार्ता गर्दै

 बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएको छ । यस हप्ता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाइँदैछ ।…

फेरि उम्मेद्वार हुन वडा अध्यक्षबाट राजीनामा

 बैशाख ०९, २०७९

बागलुङ, वैशाख ९ : बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस गाउँ पार्टी समितिले वडा अध्यक्षको उम्मेवारको रुपमा गौतमलाई पुनः सिफारिस…

जसपा र माओवादीमा बढ्यो असन्तुष्टि

 बैशाख ०९, २०७९

नेपालगञ्ज, वैशाख ९ : सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् । केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस…