राजनीति

जिल्लामा महिला मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक छ : मन्त्री रेग्मी

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालयले पालिकामा पठाइएको बजेट कार्यान्वयनको खबरदारी गर्न पनि जिल्ला तहमा मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभाको…

एमाले सचिवालय बैठक : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित हुने

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि…

‘प्रदेश युवा विकास तथा परिचालन नीति बनाइने’

 जेठ ३०, २०७९

कर्णाली, जेठ ३० : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीमा प्रदेश युवा विकास तथा परिचालन नीति बनाइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा…

कञ्चनपुरका नौवटै पालिकामा योजना छनोट गरिँदै

 जेठ ३०, २०७९

महेन्द्रनगर, जेठ ३० : कञ्चनपुरका नौवटै स्थानीय तह यतिबेला आगामी आर्थिक वर्षका लागि बस्तीसम्म पुगेर योजना छनोट गरिरहेका छन् । आव २०७९-८० को बजेट निर्माणको तयारी भइरहेका बेला स्थानीय तह…

जिसस कैलालीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

 जेठ ३०, २०७९

सुदूरपश्चिम, जेठ ३० :  कैलाली जिल्लाको जिल्ला समन्वय समिति गठनका लागि आज भएको निर्वाचनमा सत्ता साझेदार दलका प्रत्यासी विजयी हुनुभएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा सत्तासाझेदार दल नेपाली कांग्रेसका…

जिसस गोरखामा माओवादी केन्द्र निर्विरोध

 जेठ ३०, २०७९

गोरखा, जेठ ३० : गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य…

रासायनिक मल उपलब्ध गराउन सरकार लागि परेको छ : मन्त्री यादव

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको सरकारले बताएको छ । बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख…

जिसस खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धन विजयी

 जेठ ३०, २०७९

खोटाङ, जेठ ३० : जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुखमा जनता समाजवादी…

जिसस खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धन विजयी

 जेठ ३०, २०७९

खोटाङ, ३० जेठ : जिल्ला समन्वय समिति खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुखमा जनता समाजवादी…

विप्लवको पार्टीले घेर्‍यो एमसीसीको कार्यालय

 जेठ ३०, २०७९

काठमाडौं, ३० जेठ : नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ । नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड…