राजनीति

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित…

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग…

जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाइयो

 भदौ १०, २०७९

गण्डकी, भदौ १० : ‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ । गण्डकी प्रदेश…

नेकपा (एमाले)को उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

 भदौ १०, २०७९

काठमाडौँ, भदौ ९ : नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १०…

निर्वाचनमा सम्पूूर्ण शक्ति क्रियाशील हुन महासचिव गुरुङको आग्रह

 भदौ १०, २०७९

कास्की, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी,…

पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले गरे सिट बाँडफाँटमा आफ्नो दाबी

 भदौ १०, २०७९

काठमाडौँ, भदौ ९ : पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो…

‘जसपा गठबन्धनबाहिर रहन सक्दैन’

 भदौ ०९, २०७९

ताप्लेजुङ, भदौ ९ : जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष अशोकुमार राईले आफ्नो पार्टी गठनबन्धन भन्दा बाहिर रहन नसक्ने बताउनुभएको छ। सदरमुकाम फुङ्लिङमा बिहीबार पत्रकारसँग भेटघाट गर्नुहुँदै राईले प्रतिनिधि तथा…

जितका लागि देशव्यापी रुपमा जट्नुहोस् : अध्यक्ष नेपाल

 भदौ ०९, २०७९

काठमाडौं, भदौ ९ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गर्नुभएको छ। बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा…

एमाले पोलिट्ब्यूरो बैठक : केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा प्रस्तुत

 भदौ ०९, २०७९

काठमाडौं, भदौ ९ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिहीबारको पोेलिट्ब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ । एमाले…

सत्ता गठबन्धन बैठक : कार्यदललाई प्रतिवेदन पेश गर्न निर्देशन

 भदौ ०९, २०७९

काठमाडौँ, भदौ ९ : सत्ता गठबन्धन दलका शीर्षनेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।…