राजनीति
गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
काठमाडौँ, असोज २७ : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको…
पार्टी विधिविपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल
काठमाडौँ, असोज २७ : नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताउनुभएको छ । नेता रावलले आज आयोजना गर्नुभएको पत्रकार…
आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने
काठमाडौँ, असोज २७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय…
उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, असोज २७ : सर्वोच्च अदातलमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा…
दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल
डुम्रे, असोज २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन…
जसपाका चार मन्त्री पदमुक्त
काठमाडौँ, असोज २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय…
काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा आफन्त र टोलवासी चुनावी मैदानमा
कीर्तिपुर, असोज २६ : काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा रोचक उम्मेदवारी परेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई पनि रोचक बनाउने अपेक्षा स्थानीय मतदाताको छ…
कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित
काठमाडौँ, असोज २६ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र…
तनहुँमा महिला उम्मेदवार चार प्रतिशत
तनहुँ, असोज २६ : आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । तेत्तीस प्रतिशत महिलाको नाममा वकालत…
बागलुङमा बढ्यो चुनावी सरगर्मी : उम्मेदवारका आ–आफ्नै दाबी
गलकोट, असोज २६ : आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






