राजनीति

नेकपा एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले…

दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

 पुष ०२, २०७९

धुलिखेल, पुस २ : नेपाली कांग्रेस काभ्रेले गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचानमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सहयोग गरेको ठहर गरी दुई केन्द्रीय सदस्य र प्रतिनिधिसभा…

गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ : महासचिव भुसाल

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा…

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना…

‘निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए’

 पुष ०२, २०७९

विराटनगर, पुस २ : निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिनुभएको छ । कर्मचारी मिलन…

जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : नेता पौडेल

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले…

संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई…

संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ

 पुष ०२, २०७९

बुटवल, पुस २ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताउनुभएको छ । दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि…

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

 पुष ०२, २०७९

काठमाडौँ, पुस २ : काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँ क्षेत्र नं…