राजनीति
सरकार गठनबारे टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक जारी
काठमाडौं , पौष ९ : सरकार गठनका लागि छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी रहेका…
वीरगञ्ज महानगरको निर्णयविरुद्ध अदालतको अन्तरिम आदेश
वीरगञ्ज ,पुस ९ : विद्यालयको स्तर वर्गीकरण तथा शूल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय आवासीय तथा निजी…
प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेसका सांसदको माग
काठमाडौँ, पुस ९ : नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो…
फागुन २८ गते स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
काठमाडौँ, पुस ९ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी,…
युवाले समस्याको समाधान खोज्नुपर्छ : महामन्त्री थापा
काठमाडौं, पुस ९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।…
कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध
कर्णाली, पुस ८ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित…
संसदीय दलको नेता चयन सहजीकरणका लागि समिति
गण्डकी, पुस ८ : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता चयनको सहजीकरणका लागि कांग्रेस गण्डकी प्रदेश समितिले सहजीकरण समिति बनाएको छ । समितिको पदाधिकारीको आज सम्पन्न बैठकले पार्टीका गण्डकी…
सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, पुस ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उहाँले…
चुरोटको खोलमा कविता लेख्थेँ– केपी ओली
गण्डकी,पुस ८ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग…
मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत
मकवानपुर, पुस ८ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको…






