राजनीति

लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन परिणामले योगदान गरेको छ : प्रमुख आयुक्त थपलिया

 पुष १५, २०७९

काठमाडौँँ,पुस १५ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पु¥याएको बताउनुभएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ…

शपथ ग्रहणमा प्रदेशसभा सदस्यको मुहारमा खुशी

 पुष १५, २०७९

सुदूरपश्चिम, पुस १५ : पद तथा गोपनीयताको सपथ लिँदै गर्दा आज सुदूरपश्चिम प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी हर्सित हुनुहुन्थ्यो । सङ्घीय संरचनाअनुसार दोस्रो कार्यकालका लागि हालै भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर–२ बाट…

पार्टीले रणनीति नमिलाएर दुर्घटना भयो : नेता कोइराला

 पुष १५, २०७९

चितवन, पुस १५ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना…

प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । उहाँले…

प्रचण्डलाई बधाई दिँदै चिनियाँ प्रधानमन्त्रीले भने – नयाँ सरकारलाई चीनको पूर्ण साथ सहयोग रहन्छ

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले शुक्रवार प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश पठाएका हुन् । लीले नेपालस्थित…

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

 पुष १५, २०७९

अत्तरिया, पुस १५ : नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र…

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

 पुष १५, २०७९

जनकपुरधाम, पुस १५ : मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा…

प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच सरकार विस्तार गर्ने विषयमा छलफल

 पुष १५, २०७९

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष…

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

 पुष १५, २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार,…

कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र

 पुष १५, २०७९

कर्णाली, पुस १५ : कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै…