राजनीति

वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले…

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

 पुष २१, २०७९

गण्डकी, पुस २१ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई…

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

 पुष २१, २०७९

दाङ, पुस २१ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को…

चैत ५ गते स्ववियु निर्वाचन गरिने

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको…

गृहमन्त्री लामिछानेले मागे नेपाल प्रहरी र सशस्त्रका ‘घुमुवा’ प्रहरीको विवरण

 पुष २१, २०७९

काठमाण्डौं, पुस २१ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरीको विवरण मागेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमातहतका…

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

 पुष २१, २०७९

हेटौंडा, पुस २१ गते । बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको…

सर्वोच्च अदालतद्धारा सरकारको नाममा लिखित जवाफ माग

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित जवाफ माग गरेको छ । कामु…

सत्ता साझेदार दलको बैठक : सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय

 पुष २०, २०७९

काठमाडौँ,पुस २० : सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने,…

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

 पुष २०, २०७९

गण्डकी, पुस २० : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए)द्वारा सञ्चालित कर्मचारी…

संसद् सचिवालयको सचिवमा डा पाण्डेको पदोन्नति

 पुष २०, २०७९

काठमाडौँ,पुस २० : सङ्घीय संसद् सचिवालयका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ । संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो…