राजनीति

सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छ : लिङ्देन

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले…

जनताको विश्वासलाई खेर जान दिँदैनौँ : गृहमन्त्री

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार…

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : ओली

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभएको छ । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै…

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : देउवा

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा,…

सार्वभौम संसद्ले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ : प्रधानमन्त्री

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको…

नेपाली जनताले असाधारण सङ्कल्पको अपेक्षा गरेका छन् : प्रधानमन्त्री

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको बताउनुभएको छ । “यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । परम्परागत अभ्यास र…

‘सरकारलाई विश्वासको मत दिन आग्रह’

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वसरस्थित संसद् भवनमा सुरु भएको छ । सोही क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो वैठकको प्रारम्भमा सदस्यलाई स्वागत गर्नुभयो । बैठकमा लोकतन्त्र…

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी,…

समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ ः प्रधानमन्त्री

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।…

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालमा आज बसेको…