राजनीति
कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा
कर्णाली, पुस २६ : कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १…
सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन
काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका…
प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु : ओली
काठमाडौँ, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत…
गण्डकी प्रदेश : मुख्यन्त्रीसहित तीन मन्त्रीको सपथ
गण्डकी, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज यहाँ आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले…
जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत
जनकपुरधाम,पुस २५ : जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका…
पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ,पुस २५ : सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना…
सरकारले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने
काठमाडौँ, पुस २५ : सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितहरूलाई न्याय र परिपूरणको व्यवस्था गर्ने र समाजमा मेलमिलापको वातावरण सुदृढ गर्नेभएको छ ।…
नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने सरकारको योजना
काठमाडौँ, पुस २५ : सरकारले राष्ट्रिय हितको रक्षा, स्वतन्त्र तथा असङ्लग्न परराष्ट्र नीतिको अवलम्बन, नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका…
चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन
काठमाडौँ, पुस २५ : नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशनरसम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशनरसम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ । एमाले…
नीतिगत सुधारको लक्ष्यसहित २१ बुँदामा समेटियो सरकारको न्यूनतम कार्यक्रम
काठमाडौँ,पुस २५ : आगामी छ महिनाभित्र नागरिता पाउन नसकेका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने लक्ष्यलगायत महत्वपूर्ण विषय समेटिएको सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






