राजनीति

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम…

सभामुखमा उम्मेदवारी दर्ता आज

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो। प्रकाशित कार्यतालिका…

मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित

 माघ ०३, २०७९

धनुषा, माघ ३ : मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित हुनुभएको छ । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बन्नुभएकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन हुनुभएको हो ।…

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मुक्तिनाथ अधिकारीको २१…

कर्णाली प्रदेशः उपसभामुखको निर्वाचन बुधबार हुने

 माघ ०३, २०७९

कर्णाली,माघ ३ : कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन भोलि बुधबार दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौथो बैठकमार्फत प्रदेशसभाका नवनिर्वाचित सभामुख नन्दा गुरुङले उपसभामुखको…

मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्टि

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रुपमा पदबहाली गर्न अस्वीकार गरेको छ । गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय…

सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय…

कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्यो भनेपछि बालुवाटारमा ओलीसँग लेखकको भनाभन

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका…

भूमिसुधार मन्त्री राईद्वारा पदबहाली

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ…

तेस्रो पटक सांसद बन्नुभएका मोदी सामान्य प्रशासनमन्त्री

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ । तेस्रो पटक सांसद बन्नुभएका मन्त्री मोदीले आज…