राजनीति

‘विगतमा कानून पालना गराउनेलाई आदेश पालना गराइयो’

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “कानून…

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन-सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय…

‘लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्’

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई…

विशेष समितिको प्रतिवेदनमाथि छलफल

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : राष्ट्रियसभाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय…

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छ– गृहमन्त्री लामिछाने

 माघ १०, २०७९

काठमाडौं, माघ १० : गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले…

के लक्ष्मी महतो अपराधी नै हुन् त ?

 माघ १०, २०७९

जनकपुरधाम, माघ १० : नेकपा (एमाले) का सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई अदालतले शंकाको धेरामामात्रै राखिएको अवस्थामा संसद्मै पटक–पटक अपराधी भनिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभालाई…

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र…

कर्णाली प्रदेशमा सात मन्त्रालय कायम

 माघ ०९, २०७९

कर्णाली, माघ ९ : कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत…

आयोगद्वारा समझदारीपत्रमा हस्ताक्षर

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : राष्ट्रिय मानव अधिकार आयोेगले महिलाको मानव अधिकार संरक्षणार्थ युएनवुमन र युएनएफपीएसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आयोगका कामु सचिव मुरारीप्रसाद खरेल र युएनवुमनका तर्फबाट प्रमुख नाभानिता…

अपराधको चरित्रमा देखिने बहुआयामिक फेरबदलको सामना गर्नेगरी रणनीति बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताउनुभएको छ । । बाइसौँ…