राजनीति
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, माघ २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी…
आइसीटिको प्रयोगसँगै जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : मुख्यसचिव वैरागी
काठमाडौँ, माघ २० : सरकारका मुख्यसचिव शङ्करदास वैरागीले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को योजना पूरा गर्ने गरी काम भइरहेको बताउनुभएको छ । सरकारले योजना पूरा गर्ने गरी काम गरे पनि…
दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले
काठमाडौँ, माघ २० : नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन…
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’
भक्तपुर, माघ २० : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१औँ र…
मधेसका मन्त्रीहरूले लिए शपथ, माओवादीले एउटै मन्त्रालय पाएन
काठमाडौं, माघ २० : मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार (आज) मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका…
माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, माघ २० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार…
परराष्ट्र मन्त्री पौड्यालले आज श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुने
काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा।बिमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री डा।पौड्यालले आज साँझ त्यहाँका प्रधानमन्त्री…
रास्वपाले दियो दुई दिनको समय
काठमाडौँ, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज साँझ बसेको केन्द्रीय समिति र पार्टी…
निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली
मोरङ, माघ १९ : लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…
रास्वपाले धैर्य गर्नुपर्छ : माओवादी
काठमाडौँ, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्) ले…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






