राजनीति

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री दाहाल

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ । आइतबार बेलुका विभिन्न देशका कम्युनिष्ट,…

विप्लव र प्रकाण्डको प्रचण्डसंग भेट : एकताको आधार तयार पार्नेबारे समझदारी

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरूले…

सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना…

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर बुझाए राजीनामा

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले…

नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतको आदेश

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी ९सरकार पक्ष० झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार…

प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोमा विकास गर्छौँ : मुख्यमन्त्री अधिकारी

 माघ २२, २०७९

कास्की,माघ २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदेशसभा सचिवालयले आज आयोजना गरेको…

एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने

 माघ २२, २०७९

काठमाडौँ,माघ २२ : निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा…

सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रचण्ड

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सत्ता सहयात्री…

राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ : केपी ओली

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई…

कांग्रेसमाथि खनिए ओली : बेलुका ढोक्सा थाप्छ, बिहान रित्तो ढोक्सा बोकेर घर फर्किन्छ

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा फाइदा उठाउन सरकारलाई विश्वासको मत दिएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष…