राजनीति
नेकपा एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
काठमाडौँ,फागुन १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा…
‘सहमति पालना नभएकाले सरकारबाट बाहिरियौ’
काठमाडौँ,फागुन १५ : नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय…
रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने
काठमाडौं, फागुन १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको…
एमाले सरकारबाट बाहिरिने निर्णय
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।…
रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान…
प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा…
एमाले सचिवालय बैठक बस्दै
नेकपा ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका…
तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई…
आठ दलको बैठक बालुवाटारमा सुरु
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी,…
सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भयो : नेता खनाल
नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गर्नुभएको छ । आज सुर्खेतमा आइपुग्नु भएका नेता खनालले पत्रकारसँग भन्नुभयो, “पछिल्लो समय सत्ता प्राप्त गर्न…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






