राजनीति

कांग्रेसद्वारा सत्यनिरुपण विधेयकमाथि प्रशिक्षण

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेपाली कांग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ । सिंहदरबारस्थित…

एकीकृत समाजवादीद्वारा पीडितको आन्दोलनप्रति ऐक्यबद्धता

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा…

‘धोके बाज हौ तिमी’ गीत प्रचण्डकै लागि गाएजस्तो भयोः योगेश भट्टराई

 चैत १४, २०७९

काठमाडौँ , १४ चैत : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ‘धोके बाज हौ तिमी’ नामक गीत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै लागि गाएजस्तो भएको बताएका छन्। नेपाल पत्रकार महासंघ मुगुले मंगलबार…

बालुवाटारमा गठबन्धनको बैठक सुरु

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल…

किसान महासङ्घको कार्यसमितिमा सदस्य थप

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेपाली कांग्रेसले नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान…

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा…

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई…

सत्ता साझेदारको बैठक आज

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल…

जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैन : सभापति शर्मा

 चैत १४, २०७९

गण्डकी, १४ चैत : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताउनुभएको छ । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा…

राप्रपाले तीनवटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा…