राजनीति

राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

 जेठ ०७, २०८०

कर्णाली, ७ जेठ : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिनुभएको छ । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा…

नीति तथा कार्यक्रम यथार्थपरक छैन : ओली

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । यही जेठ ५…

सरकारलाई ओलीको चेतावनी : दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ

 जेठ ०७, २०८०

काठमाडौं, ७ जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबार…

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

 जेठ ०७, २०८०

देउखुरी, ७ जेठ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताउनुभएको छ । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व…

राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि…

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको…

भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल

 जेठ ०६, २०८०

धनुषा, ६ जेठ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले…

संविधानको रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : मन्त्री आले

 जेठ ०६, २०८०

दमौली, ६ जेठ : गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस युनियन तनहुँको आज आयोजित आठौँ…

मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन

 जेठ ०६, २०८०

काठमाडौँ, ६ जेठ : शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न निर्देशन दिनुभएको छ । मन्त्री गुरुङ आज आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी…

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा उल्लेख्य काम भएका छन् : डा देउवा

 जेठ ०६, २०८०

काठमाडौँ, ६ जेठ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका क्षेत्रमा नेपामला उल्लेख्य काम भएको बताउनुभएको छ । आज यहाँ आयोजित…