राजनीति
लुकलाई राजनीतिक निकास दिन चौधरीको रिहाइ’
मोरङ, १६ जेठ : सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहा गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कहिलेकाहीँ केही…
नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल
काठमाडौँ, १६ जेठ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित…
प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ
चितवन, १६ जेठ : नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज…
कांग्रेस नेत्री मीना पाण्डेको निधन
काठमाडौँ, १६ जेठ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ । आजै अपराह्न…
प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल
काठमाडौँ, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको…
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
काठमाडौँ, १६ जेठ : नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको…
भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री
काठमाडौँ, १६ जेठ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, साङ्गठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय…
सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ : नेता पौडेल
काठमाडौँ, १५ जेठ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँ क्षेत्र नं ५ भत्केको पुलमा आयोजित सार्वजनिक जग्गामा…
बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ, १५ जेठ : नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिनुभएको छ । सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो,…
बजेटले सङ्कट टार्न सक्दैन : अध्यक्ष ओली
काठमाडौँ, १५ जेठ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
२३ घण्टा अगाडि
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२३ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
२३ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
२० घण्टा अगाडि






