राजनीति
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
विराटनगर, २१ : प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै…
राप्रपाले शीर्ष नेतालाई दियो प्रदेश संयोजकको जिम्मेवारी
काठमाडौँ, १९ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन…
नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास
काठमाडौँ, १९ असार : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी…
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
काठमाडौँ, १९ असार : नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको आज…
तत्काल संसदीय समितिका सभापति चयन गर्ने समझदारी
काठमाडौं, १९ असार : तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब…
जातीय विभेदविरुद्ध जसपाले खबरदारी कार्यक्रम गर्ने
काठमाडौँ, १९ असार : जनता समाजवादी पार्टी (जसपा) नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा…
कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने
काठमाडौँ, १८ असार : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव…
एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार, विदेशमा रहेका नेपाली मतदाता नामावलीमा समावेश हुने
काठमाडौँ, १८ असार : सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको विवरण मतदाता नामावलीमा सङ्कलन गर्ने गरी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । निर्वाचन व्यवस्थापनका…
सत्तारूढ गठबन्धनको निर्णय : कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने
काठमाडौँ, १८ असार : सत्तारूढ गठबन्धनको आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको…
गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन : कोइराला
काठमाडौँ, १८ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






