राजनीति
जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौँ : सभापति लामिछाने
काठमाडौं, २३ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ । सो पार्टीको आज (शनिबार) आयोजित तारकेश्वर नगरपालिका भेलामा…
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दै
काठमाडौँ, २३ असार : समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा…
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार : ओली
काठमाडौँ, २२ असार : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला…
सुशासनका लागि चुनौतीको सामना गर्न तयार छु : गृहमन्त्री
काठमाडौँ, २२ असार : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतीको सामना गर्न आफू तयार रहेको बताउनुभएको छ । गृहमन्त्री श्रेष्ठको निवास ललितपुरको हात्तिवनमा…
सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : सञ्चार मन्त्री
काठमाडौं, २२ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज (शुक्रबार) आयोजना गरेको…
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
विराटनगर, २१ : प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलको तर्फबाट दाबी प्रस्तुत गरे लगत्तै…
राप्रपाले शीर्ष नेतालाई दियो प्रदेश संयोजकको जिम्मेवारी
काठमाडौँ, १९ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन…
नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास
काठमाडौँ, १९ असार : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी…
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
काठमाडौँ, १९ असार : नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको आज…
तत्काल संसदीय समितिका सभापति चयन गर्ने समझदारी
काठमाडौं, १९ असार : तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१८ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






