राजनीति
माओवादी केन्द्रमा २२ महिला केन्द्रीय सदस्य थपिए, सदस्य संख्या ४०७ पुग्यो
काठमाडौं, १९ साउन : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले २२ महिला केन्द्रीय सदस्य थप गरेको छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले माओवादीको पार्टी विधानमा ३५ प्रतिशत महिला…
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने
काठमाडौँ, १९ साउन : जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय…
तेस्रो दिनमा माओवादी बैठक : केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु
काठमाडौँ, १९ साउन : नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी…
एकीकृत समाजवादीको बैठक सुरु
काठमाडौँ, १९ साउन : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी, स्थायी…
माओवादी केन्द्रको बैठक : केन्द्रीय सदस्यले बोल्ने क्रम जारी
काठमाडौँ, १९ साउन : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल…
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली
लुम्बिनी, १८ साउन : नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताउनुभएको छ । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ…
मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ : कोइराला
काठमाडौँ, १८ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको…
माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ
काठमाडौँ, १८ साउन : नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका…
माओवादी केन्द्रीय सदस्यको गुनासो- पार्टी विधानसम्मत चल्न सकेन
काठमाडौं, १८ साउन : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले…
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
काठमाडौँ, १८ साउन : डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






