राजनीति

समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज…

नागरिक उन्मुक्ति पार्टी र नेसपाबीच एकीकरण

 साउन १४, २०८०

धनुषा, १४ साउन : रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ । पार्टी एकीकरण भएसँगै आगामी एकता महाधिवेशसम्म…

प्रधानन्यायाधीश नियुक्तिबारे शीर्ष तहमा छलफल

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।      प्रधानमन्त्री निवास…

आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : पाटन उच्च अदालतमा समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदले रिट निवेदन दायर…

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री

 साउन १४, २०८०

काठमाडौँ १४ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताउनुभएको छ । समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा…

पार्टी काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल

 साउन १४, २०८०

राँझा, १४ साउन : नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी काममा सामूहिक भाव हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)का तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उहाँले पार्टीभित्र झागिँदै…

एमालेद्वारा संसदीय समितिको पूर्णता माग

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिलाई अझै पूर्णताको माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको…

अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : सिंह

 साउन १४, २०८०

चितवन, १४ साउन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताउनुभएको छ ।…

कांग्रेस अझ बलियो भएको छ : नेता महर

 साउन १४, २०८०

भरतपुर, १४ साउन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको…