राजनीति
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, २६ साउन : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी…
सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा : संसद् बैठक प्रभावित
काठमाडौँ, २५ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष…
कांग्रेसलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ : नेता सिंह
काठमाडौँ, २५ साउन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले…
प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ, २५ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा…
सामुदायिक वनलाई रोजगारी सिर्जना गर्नेतिर लैजानुपर्छ : अध्यक्ष ओली
काभ्रेपलाञ्चोक, २५ साउन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामुदायिक वनलाई रोजगारी सिर्जना गर्ने तथा आम्दानी गर्नेतर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन दिवसको अवसरमा एमालेको वन तथा…
महाधिवेशनको यात्रामा माओवादी : भदौ १५ देखि तीन महिने रुपान्तरण अभियान
काठमाडौँ, २४ साउन : नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि…
राष्ट्रियसभा बैठक : ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
काठमाडौँ, २४ साउन : अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा…
प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित
काठमाडौं, २४ साउन : प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको…
नागरिकता विहीनको दुःख सम्बोधन गर्न नागरिकता ऐन : मन्त्री श्रेष्ठ
काठमाडौं,२४ साउन : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम खाका (ड्राफ्ट) पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ । बुधबार…
संविधान प्रदत्त आरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्न माग
काठमाडौँ, २४ साउन : २९औं विश्व आदिवासी दिवस २०८० एक औपचारिक कार्यक्रम आयोजना गरी आज मनाइएको छ । सो अवसरमा आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा रानाले आदिवासी, जनजाती, महिला, पिछडिएको वर्गलगायतका…
लोकप्रिय
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१ घण्टा अगाडि
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






