राजनीति

परम्परागत तरिकाबाट विकासको गति अगाडि बढाउन सकिँदैनः प्रधानमन्त्री

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत तरिकाले मुलुकको आवश्यकता र चाहना अनुसार विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले त्यसमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । सामान्य…

भ्रष्टाचारविरुद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गरौँ : प्रधानमन्त्री

 भदौ ११, २०८०

काठमाडौं,११ भदौ : प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेण्डा भएकाले प्रदेश र…

सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

 भदौ ११, २०८०

लुम्बिनी, ११ भदौ : नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ ।…

निर्वाचन व्यवस्थापन विधेयक पारितका लागि आग्रह

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ । निर्वाचन…

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै, नौ जना निर्विरोध निश्चित

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको…

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : नेपाल

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना…

प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले भोलि पूर्णता पाउँदै

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले भोलि पूर्णता पाउने भएका छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि आजै ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ । भोलि…

समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ । ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा…

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो…

जनतालाई दुःख दिने र ढिलासुस्ती सह्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ १०, २०८०

वीरगन्ज, १० भदौ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पार्नुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको…