राजनीति
अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता
काठमाडौं, १७ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटका सदस्य क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष ओली…
सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट
काठमाडौं, १७ भदौ : सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको…
द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन
काठमाडौँ, १७ भदौ : सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै…
संविधान दिवस तीन दिन भव्यतापूर्वक मनाउने सरकारको निर्णय
काठमाडौँ, १७ भदौ : नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस…
कोशी प्रदेशको विवाद पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौँ, १७ भदौ : सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मतसम्बन्धी विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुस्मलता…
सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर
मध्यविन्दु (नवरपरासी), १७ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने…
नेकपा एसको सचिवालय बैठक आह्वान
काठमाडौँ, १७ भदौ : नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक…
जसपाकोे विस्तारित बैठक बस्दै
काठमाडौँ, १७ भदौ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान…
एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान
काठमाडौँ, १६ भदौ : नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा जानुभएको छ । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव…
राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप
काठमाडौँ, १६ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ । पार्टीले देशभरबाट ४०…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३






