राजनीति

नेता गिरिको प्रतिमा अनावरण गरिने

 भदौ २२, २०८०

लहान (सिरहा), २२ भदौ : नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ । उहाँको प्रथम…

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको…

कोशीमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न सर्वोच्च अदालतको परमादेश

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना…

आक्रमणविरुद्ध एक हुन गणतन्त्रवादीलाई आग्रह

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले राजावादीका नाममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएकोे र यस्ता घटनाको विरोधमा सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने बताउनुभयो ।…

जसपा प्रशिक्षणको तयारीमा

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन…

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

 भदौ २०, २०८०

मुग्लिन (चितवन), २० भदौ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । आज चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित…

हामीहरू समाजवादको बाटोमा लागेका छौँ : पूर्वप्रम खनाल

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वका साथै माक्र्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताउनुभएको…

सह–महामन्त्री यादवमाथि भएको साङ्घातिक हमलाको कांग्रेसद्वारा निन्दा

 भदौ २०, २०८०

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी…

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला

 भदौ २०, २०८०

चितवन, २० भदौ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा…

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

 भदौ २०, २०८०

त्रिशूली, २० भदौ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार…