राजनीति
दलको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : सिटौला
काठमाडौं, ४ असोज : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष:…
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित
काठमाडौँ, ४ असोज : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१…
संविधानमा जनताको हकअधिकार अत्यधिक समेटिएको– मुख्यमन्त्री कार्की
मोरङ, ४ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल प्रहरी कोशी प्रदेश…
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
काठमाडौँ, ४ असोज : नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै…
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक : मुख्यमन्त्री
कर्णाली, ३ असोज : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताउनुभएको छ । कचहरी प्रेस मिडिया प्रालिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संविधान कार्यान्वयनमा…
संविधानको रक्षा र सफल प्रयोग मुख्य कार्य : ओली
काठमाडौँ, ३ असोज : नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुभयो । सो…
महाधिवेशनमा परिवारका सदस्यले साथ दिएको भए सफलता मिल्ने थियो : डा कोइराला
काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा…
संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्रीहरु
काठमाडौँ, ३ असोज : विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो…
संविधानले विकास र समृद्धिको खाका कोरेको छ : प्रदेश प्रमुखहरु
काठमाडौँ, ३ असोज : विभिन्न प्रदेशका प्रदेश प्रमुखहरुले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै संविधानले विकास र समृद्धि खाका कारेको बताउनुभएको छ । संविधानको सही कार्यान्वयनबाट नै मुलुकको विकास हुने…
देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ, ३ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






