राजनीति
प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल : सल्लाहकार आचार्य
छन्दु (चीन), १२ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य…
नेपाल र चीनबीच नयाँ उच्चस्तरको सम्बन्ध विकास : प्रधानमन्त्री
छन्दु (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । सिचुआन प्रान्तको छन्दु…
गठबन्धन सरकारको विकल्प छैन : ओली
मोरङ, १२ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख जिम्मेवार पार्टी जिम्मेबार नभएसम्म…
समाजवादीको अभियान ‘उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फ’
काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियानमा उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फ कार्यक्रम तथा योजना तय गरेको छ । उक्त कार्यक्रम तथा योजना व्यावसायिक सीप र क्षमता…
एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने
काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९…
दुव्र्यसनी छुटाउन राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता
टीकापुर (कैलाली), १२ असोज : कैलालीको टीकापुरमा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागुऔषधका क्रममा पक्राउ परेका व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता…
जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान
काठमाडौँ, १२ असोज : एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ । अध्यक्ष यादव…
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ । सांसदसँग : राससको संवादमा उहाँले भन्नुभयो,…
नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक
महेन्द्रनगर (धनुषा), ११ असोज : नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ । जनकपुरधाममा आज आयोजित…
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : यादव
काठमाडौँ, ११ असोज : जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






