राजनीति

एमाले प्रदेश कमिटीको अधिवेशन

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको आज उद्घाटन गर्नुभएको छ । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै…

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ : सांसद सापकोटा

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत…

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी

 असोज १९, २०८०

गण्डकी, १९ असोज : नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक…

केन्द्रदेखि टोलसम्म पार्टी एक ढिक्का हुनुपर्छ : रिजाल

 असोज १८, २०८०

मङ्गलबारे (इलाम), १८ असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस…

एमाले गण्डकी अधिवेशन : मतदानद्वारा नेतृत्व चुनिँदै

 असोज १८, २०८०

गण्डकी, १८ असोज : नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ ।…

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री…

जनतामा सुशासनको प्रत्याभूति गराउनु सरकारको पहिलो दायित्व : गृहमन्त्री

 असोज १७, २०८०

महोत्तरी, १७ असोज : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आमजनतामा सुशासनको प्रत्याभूति गराउनु सरकार र गृहप्रशासनको पहिलो दायित्व रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयले आयोजना गरेको समसामयिक…

‘सबै दलले कोशी प्रदेश सरकारलाई समर्थन गर्नुपर्छ’

 असोज १७, २०८०

मोरङ, १७ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलले समर्थन गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश…

संसदीय समिति बङ्गलादेश भ्रमणमा

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन…

इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उहाँहरुले दुई देशबीचको सीमा निर्धारण…