राजनीति
रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने
काठमाडौँ, २८ असोज स् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । यही असोज २९ र ३० गते हुने…
गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी
कर्णाली, २३ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गर्नुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष…
देश बनाउने अभियानमा जुट्न कांग्रेस महामन्त्री शर्माको आह्वान
भक्तपुर, २८ असोज स्ने पाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको…
नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा
कर्णाली, २८ असोज : नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन…
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा शपथ ग्रहण
विराटनगर, २८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख…
कोशीमा मध्यावधि रोक्न विद्रोहीलाई समर्थन : ओली
बिजुवार, २८ असोज : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस बिद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा…
सांसदलाई पनि ‘असाइनमेन्ट’ दिनुपर्छ : सांसद झा
काठमाडौँ, २८ असोज : सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाउनुभएका उहाँका…
समाजवादी जागरण अभियान सफल : नेपाल
गोदावरी (कैलाली), २७ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताउनुभएको छ । आज धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको…
केदार कार्की : नेविसङ्घ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म
विराटनगर, २७ असोज : केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की…
मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : मुख्यमन्त्री कार्की
मोरङ, २७ असोज : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






