राजनीति
सहायता परिचालनमा केन्द्रित हुन माओवादी केन्द्रको आह्वान
म्याग्दी, १८ कात्तिक : नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन पार्टीका नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ । गण्डकी प्रदेश समितिका…
कांग्रेसको छवि धूमिल भएकोमा नेता कोइराला चिन्तित
मलेखु (धादिङ), १८ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाउनुभएको छ । कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु…
भूकम्पपीडितका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने
दमौली, १८ कात्तिक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार, राहत र सहयोगका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली…
कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा
विराटनगर, १८ कत्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ । आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उहाँले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन…
राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई
काठमाडौँ, १८ कात्तिक ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गर्नुभएको छ । राहतकोषमा जम्मा गर्नुहुने भएको छ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका…
कृषि विकासमा नेता नेपालको जोड
मोरङ, १८ कात्तिक : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेकतामा एकता नेपालीको विशेषता भएको बताउनुभएको छ । एकीकृत समाजवादी मोरङद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले नेपाल…
भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने
पर्सा, १८ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ…
कांग्रेसले स्थगन गर्यो तिहारअघिका पूर्वनिर्धारित कार्यक्रम
काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसले जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित…
संसदीय समितिले स्वार्थ बाझिने गरी काम गर्न हुँदैन : नेता श्रेष्ठ
काठमाडौँ, १८ कात्तिक : सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति…
सभामुख र उपसभामुखकै सामु विद्यार्थीले चलाए संसद्को नमूना बैठक
झापा, १८ कात्तिक : “माननीय संसद् सदस्य प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।” झापाको विर्तामोडमा शुक्रबार सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘नमूना युवा संसद् अभ्यास…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






