राजनीति
परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपीन जोशीको रिहाइका लागि पहल गर्ने
काठमाण्डाै, २३ मंसिर : परराष्ट्रमन्त्री एनपी साउद २१औँ दोहा फोरममा सहभागी हुन आज कतार प्रस्थान गर्नुभएको छ। मन्त्री साउदले भोलिदेखि कतारमा शुरु हुने दोहा फोरममा सहभागिता जनाउनुकासाथै उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम…
देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चाँसो
धनगढी, २३ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै…
महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय
काठमाण्डौ, २२ मंसिर : सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले महिला…
प्रधानमन्त्री प्रचण्डद्वारा विपिन जोशीका अभिभावकसँग भेट
काठमाण्डौ, २२ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमास लडाकू समूहले गरेको आक्रमणपछि बेपत्ता भएका कैलालीका विपिन जोशीको परिवारलाई भेट्नुभएको छ । आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले धनगढी…
मुख्यमन्त्री केदार कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण
विराटनगर, २२ मङ्सिर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गर्नुभएको छ । गएराति स्थानीय विन निरौला…
राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ : अध्यक्ष ओली
गण्डकी, २२ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताउनुभएको छ । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत…
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाण्डौ, २२ मंसिर : तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । …
राष्ट्रियसभा चुनावका लागि दल दर्ताको सूचना प्रकाशित
काठमाण्डाै, २२ मंसिर : आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना…
एमालेको सङ्कल्प यात्रा पोखरा पुग्यो
काठमाण्डाै, २२ मंसिर : बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको सङ्कल्प यात्रा पोखरा पुगेको छ । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ हुँदै एमालेको यात्रा हिजो बिहीवार…
राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने
काठमाडौँ, २१ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






