राजनीति
प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ, १३ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित…
सुदूरपश्चिममा माओवादी विवाद चुलियो, संसदीय दलको नेता परिवर्तन
सुदूरपश्चिम, १२ माघ : सुदूरपश्चिम प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले आज दलको नेता परिवर्तन गरेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको आज बसेको बैठकको…
विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौँ, १२ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल…
‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ : सांसद केसी
काठमाडौँ, १२ माघ : सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐन/कानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ । संविधानसभामार्फत संविधान जारी…
राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट
काठमाडौं, ११ माघ : राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि सुरु भएको…
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, परिणाम आजै आउने
काठमाडौँ, ११ माघ : राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म…
राष्ट्रियसभा सदस्य निर्वाचन सातै प्रदेशमा जारी
काठमाडौँ, ११ माघ : आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । बिहानै देखि सुरु भएको निर्वाचन आज नै…
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री
काठमाडौँ, ११ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री…
आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन
काठमाडौँ, ११ माघ : आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य,…
जनतालाई केन्द्रमा राखेर काम गर्नसके कांग्रेस बलियो हुन्छ : देउवा
गण्डकी, ९ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीको जिल्ला…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






