राजनीति

जनतामा जानुको विकल्प छैन : प्रचण्ड

 भदौ ०२, २०८१

काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका…

माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : प्रचण्ड

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताउनुभएको छ । पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला…

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन…

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : पोखरेल

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।   ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले…

विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

 साउन ३०, २०८१

सुदूरपश्चिम, ३० साउन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णायार्थ पेस…

शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ : देउवा

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याइरहँदा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताउनुभएको छ ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग…

माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह

 साउन २९, २०८१

काठमाडौँ, २९ साउन : पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा (माओवादी केन्द्र) को गतिविधिलाई प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ ।…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ ।…

कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति…