राजनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप
काठमाडौँ, २६ असार : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल…
संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली
काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि…
‘राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन’
काठमाडौँ, २५ असार : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ । खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ…
‘पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’
कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर…
रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो
काठमाडौँ, २५ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र…
‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’
लेखनाथ (कास्की), २५ असार : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा…
‘संवैधानिक प्रावधानअनुसार सरकार बन्छ’
काठमाडौँ, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले…
देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौँ : महत
काठमाडौँ, २५ असार : नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले…
नयाँ सत्ता समीकरणबारेमा दोहोरी खेल्नुको अर्थ छैन : बस्नेत
काठमाडौँ, २५ असार : ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणबारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…
प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : केसी
काठमाडौँ, २५ असार : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ । नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन…
लोकप्रिय
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२