राजनीति

प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।…

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको…

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

 साउन ०५, २०८१

बागमती, ५ साउन : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली…

प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिनुहुने

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । संसद्मा कुनै पनि दलको बहुमत…

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

 साउन ०५, २०८१

तुलसीपुर (दाङ), ५ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको…

‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ । ‘द राइजिङ…

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

 साउन ०२, २०८१

काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई…

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुँदै

 साउन ०२, २०८१

काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने…

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

 साउन ०२, २०८१

बागमती, २ साउन : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको…

समाजवादी मोर्चाद्वारा कार्यदल गठन

 साउन ०१, २०८१

काठमाडौँ, १ साउन : समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५…