राजनीति

जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली

 माघ ०७, २०८२

दमक, माघ ६ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने बताउनुभएको छ । …

काठमाडौं १ मा रवीन्द्र मिश्रको कमजोर प्रस्तुति, मनोनयनमा देखिएनन प्रभावशाली नेता

 माघ ०७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई विवादकाबिच टिकट दिएपनि मनोनयन दर्तामै उनको अवस्था कमजोर देखिएको छ। मिश्र केही आफन्त र पार्टीका साधारण कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न…

प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता

 माघ ०७, २०८२

नारायणगढ (चितवन), ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार चितवन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार रेनु…

काठमाडौं १ को विवादले काठमाडौंमा राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने

 माघ ०४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन । काठमाडौं १ मा पार्टीका सह कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुबैजनाको…

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

 माघ ०४, २०८२

काठमाडौँ, ३ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।…

काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने

 माघ ०३, २०८२

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेका छन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर…

कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा

 माघ ०२, २०८२

काठमाडौँ, १ माघ: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र…

नेपाली काङ्ग्रेस – विशेष महाधिवेशन: निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

 पुष २९, २०८२

काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको…

कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित

 पुष २८, २०८२

काठमाडौँ, २८ पुसः नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ । यही पुस २७ गतेदेखि…

कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी सङ्गठन झन् बलियो हुन्छ : महामन्त्रीद्वय

 पुष २७, २०८२

काठमाडौँ, २७ पुस : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने…