मनोरञ्जन
अर्घाखाँचीको मौलिक भैरव नाँच
अर्घाखाँची, असोज १५ : अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको भैरव नाँच नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँशीसम्म नाचिन्छ…
नालापानीको कथामा फिल्म
काठमाडौँ, असोज १५ : नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित…
‘सखिया नाच’को रमझम सुरु
नेपालगञ्ज, असोज १४ : दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ । दशैँअघि नै सुरु भएर दशैँ सकिएको केही दिन…
फ्राइडे फिल्म : हलमा ‘बाबरी’
काठमाडौँ, असोज १४ : फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले विजेता उर्फ बाबरी, धीरज…
गीतसङ्गीतबिना फिल्म अधुरो’
काठमाडौँ, असोज १२ : वरिष्ठ कलाकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । नेपाल म्युजिक भिडियो निर्देशक…
सङ्गीतज्ञ रामहरि गुरुङको निधन
काठमाडौँ, असोज १० : सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु-याउनुभएको…
मङ्सिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने
काठमाडौं, असोज १० : मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल…
फिल्म ‘राम सेतु’ को टिजर सार्वजनिक
काठमाडौं, असोज १० : बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" ।…
युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि
काठमाडौँ, असोज १० : ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ। ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो। राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा ढकाल राणा फस्ट…
‘प्रेमगीत-३’ को हिन्दी संस्करण रिलिज
काठमाडौं, असोज १० : असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत-३’ को हिन्दी संस्करणमा पनि रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले…
लोकप्रिय
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
मंसिर ०४, २०८२
सामरिक क्षेत्र मुस्ताङलाई सस्तो र फितलो बनाइनुको तात्पर्य
मंसिर ०६, २०८२
क्लाउडफ्लेयर डाउन भएपछि विश्वभरका लोकप्रिय वेबसाइट प्रभावित
मंसिर ०४, २०८२
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
मंसिर ०३, २०८२
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ सुरु
मंसिर ०४, २०८२






