मनोरञ्जन

नेपाली चलचित्र ‘कान्स महोत्सवमा’

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १२ : अविनाशविक्रम शाहको छोटो चलचित्र कान्स फिल्म फेस्टिभलमा छानिएको छ । कान्सले सार्वजनिक गरेका चलचित्रमध्ये शाहले निर्देशन गर्नुभएको ‘लोरी’ छनोट भएको हो । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा…

‘भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक

 बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको…

गायक चन्द्र लावारको ‘जीवन’ म्युजिक भिडियो सार्वजनिक

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश ‘जीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नी छोरी सान्वीको जन्म दिनको अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो…

प्लाटिनममा ‘कालीप्रसाद बास्कोटा लाइभ’

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : गायक, गीतकार तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा यही वैशाख ३१ गते अर्थात् मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने हुनुहुने भएको छ । ‘कालीप्रसाद बास्कोटा लाइभ’ नाम दिइएको…

बलिउडका क्रिकेट क्रेज चलचित्र

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : बलिउडमा सन् १९५९ देखि क्रिकेटको कथामा आधारित २९ वटा चलचित्र बनेका छन् । तीमध्ये हालै प्रदर्शनमा आएको शाहिद कपुुर अभिनित चलचित्र ‘जर्सी’ हो । क्रिकेटमा आधारित रहेर…

गायक मिलन श्रेष्ठको ‘आमा’

 बैशाख १०, २०७९

काठमाडौं, वैशाख १० : गायक मिलन श्रेष्ठले 'आमा' बोलको गीत सार्वजनिक गर्नुभएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा गायक मिलनका साथमा अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल…

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी

 बैशाख १०, २०७९

काठमाडौं, वैशाख १० : अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिनुभएको छ । शुक्रबार उहाँले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा विवाह गर्नुभएको हो । विवाहमा परिवारका…

६५ हजार पाकिस्तानी भिडियो टिकटकले हटायो

 बैशाख ०९, २०७९

इस्लामावाद, बैशाख ९ : पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पुर्ययाउने भिडियोहरू हटाएको जनाइएको…

हाँस्यकलाकार श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

 बैशाख ०९, २०७९

काठमाडौं, वैशाख ९ : राष्ट्रिय सभागृहमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित हुनुभएको छ  । इलोहं प्रकाशनको पेज थ्री पत्रिकाले आयोजना गरेको पेज थ्री पिपल्स च्वाइस अवार्ड समारोहको…

चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने गृहमन्त्रीको आश्वासन

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिनुभएको छ । गृह मन्त्रालयमा आज चलचित्र क्षेत्रका प्रतिनिधिसँगको…