मनोरञ्जन

स्थानीय निर्वाचन मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

 बैशाख २८, २०७९

काठमाडौं, वैशाख २८ : “पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल…

‘बेचेर सपना’ सार्वजनिक

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ सार्वजनिक भएको छ । गायक आफैँले गीतमा सङ्गीत भर्नुभएको छ । गीतमा पुष्प खड्का, सुशीला थापा र स्मारिका ढकालको अभिनय छ ।…

‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक

 बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर…

केशवको ‘कौवा करायो’

 बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : केशवराज भट्टको निर्देशनमा ‘कौवा करायो’ बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली समाजमा आँगनको डिलमा कराउने कौवाले राम्रो वा नराम्रो सन्देश लिएर आउने सन्देश वाहकका रूपमा हेर्ने चलन…

फिल्म ‘ए मेरो हजुर ४’काे २५औँ दिन पूरा

 बैशाख २५, २०७९

काठमाडौं, वैशाख २५ : फिल्म 'ए मेरो हजुर ४'ले आज प्रदर्शनको २५औँ दिन पूरा गरेको छ । यस अवसरमा निर्देशक झरना थापाले दर्शक तथा शुभचिन्तकसामु खुसी प्रकट गर्नुभएको छ ।…

बेलायतबाट कुशलले ल्याउनुभयो ‘हाँस तिमी’

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : निर्देशक कुशल श्रेष्ठ आफ्नै छायांकन र सम्पादनमा तयार भएको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ। गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ मा गीतकार…

हलिउडमा डेब्यू गर्दै फरहान अख्तर

 बैशाख २५, २०७९

काठमाडौं, वैशाख २५ : बलिउड अभिनेता फरहान अख्तर हलिउड सिरिज 'मिस मार्भल'बाट हलिउडमा डेब्यू गर्दै हुनुहुन्छ । मार्भल स्टुडियाे र डिज्नी प्लसले निर्माण गर्ने सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह,…

विवाहलगत्तै स्वप्नले ल्याए ‘वाचा भयो’

 बैशाख २४, २०७९

काठमाडौं, वैशाख २४ : युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको नयाँ गीत 'वाचा भयो' सार्वजनिक गरिएको छ । सुमनले विवाहको भोलिपल्ट नै गीत सार्वजनिक गर्नुभएको हो । उहाँले गीतमार्फत आफ्नी जीवन…

वैवाहिक जीवनमा बाँधिए स्वप्न सुमन र ज्योत्सना

 बैशाख २४, २०७९

काठमाडौं, वैशाख २४ : फिल्म 'म त तिम्रै हुँ'बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुभएकी मोडल ज्योत्सना योगी र गायक स्वप्न सुमन वैवाहिक जीवनमा बाँधिनुभएको छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै…

टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा

 बैशाख २०, २०७९

कास्की, वैशाख २० : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आउनुभएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आउनुभएको छ । उहाँलाई पोखरा विमानस्थलमा…