मनोरञ्जन

बलिऊड गायिका कनिका कपूर ‘डिस्चार्ज’

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : कोरोनाभाइरस संक्रमणको पुष्टिपछि अस्पतालमा भर्ना भएकि बलिऊड गायिका कनिका कपूर निको हुनुभएको छ । छैठौंपटक गरिएको परीक्षणमा उहाँमा कोभिड–१९ को संक्रमण नदेखिदा उहाँलाई अस्पतालबाट घर पठाइएको…

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल हुनुभएको छ । आइतबार प्रशारण भएको शृङखलाबाट उहाँले उत्कृष्ठ २० मा सुरक्षित स्थान…

शाहरुख र गौरीले दिए क्‍वारेन्टाइन बनाउन आफ्नै कार्यालय

 चैत २४, २०७६

मुम्बई, चैत २३ : बलिउड स्टार शाहरुख खान र पत्नी गौरी खानले आफूहरुको निजी कार्यालय क्वारेन्टाइन बनाउन सरकारलाई दिने भएका छन् । उनीहरुले महाराष्ट्रको मुम्बईस्थित आफ्नो कार्यालय मुम्बई महानगरलाई क्वारेन्टाइन सञ्चालनका…

मीन भामको रोजाइका १० फिल्म

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : बिहीबार निर्देशक अनुप बरालको रोजाइका २० फिल्म हामीले प्रस्तुत गरेका थियौं । यी फिल्म लकडाउनकै अवधिमा मात्रै हेर्नुपर्छ भन्ने छैन । तपाईंलाई मुड भएका बेला जुन…

एकसाता लम्बियो भर्चुअल रंगमञ्च महोत्सव

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : घरमै बसेर नाटक हेर्न मिल्ने गरि थालिएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’को अवधि एक हप्ता थपिएको छ । लकडाउनलाई लक्ष्य गरि अघिल्लो सातादेखि सुरु भएको महोत्सवले बिहीबार एक…

कामसूत्र यौनको ग्रन्थ मात्र होइन

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : महर्षि वात्सायनले लेखेको ग्रन्थ हो, कामसूत्र । खासमा कामसूत्र मान्छेको जीवन सरल बनाउनका लागि लेखिएको थियो । यद्यपि अहिले यसलाई केवल यौन र यौन आसनसँग सम्बन्धित…

भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।…

चर्चित अमेरिकी जाज संगीतकार वालेस रुनीको कोरोना संक्रमणबाट मृत्यु

 चैत १९, २०७६

काठमाडौँ, चैत १८ : अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट मंगलबार मृत्यु भएको छ । उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु…

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

 चैत १८, २०७६

वासिङ्टन, चैत १८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया…

गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

 चैत १८, २०७६

नयाँ दिल्ली चैत, १८ : भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ…