मनोरञ्जन
तङ्ग्रने प्रयासमा नेपाली चलचित्र
काठमाडौँ, साउन ९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थलिएको नेपाली चलचित्र उद्योगले विस्तारै तङ्ग्रने प्रयास थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि चलचित्रकर्मी यो क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ भन्ने बहसमा…
पहिले नायक–नायिका खोज्नुपर्थ्यो, अहिले जताततै भेटिन्छन् : निर्देशक शोभित
काठमाडौं, साउन ८ : निर्देशक शोभित बस्नेतले केही कलाकारलाई छाड्ने हो भने अधिकांश कलाकार आफ्नो कामप्रति गम्भिर नभएको बताएका छन् । अहिले च्याउ उम्रिए जसरी कलाकार यो क्षेत्रमा प्रवेश गरेकाले…
चोभारको गल्छीमा सेल्फी सरर…
कीर्तिपुर, असार ६ : तीन दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने बागमति नदीको बाढीसँगै आ–आफ्ना सेल्फी खिच्नेहरुको ताँती यहाँस्थित चोभारको गल्छीमा देखिएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका सहायक…
सिनेमा घर खुल्यो तर सँगै बस्न मनाही
काठमाडौँ, साउन ५ : करिब छ महिनासम्म बन्दपछि चिनियाँ चलचित्र घरहरू आजबाट खुला गरिएका छन् । तर चलचित्र घरमा बसेर सिनेमा हेर्नु पहिलाझैँ हुने छैन । ग्राहकले अनलाइनबाट टिकेट बुकिङ…
ओस्कार विजेता मोरिकनको निधन
रोम, असार २२ : विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि…
कोरोना सङ्क्रमणबाट ४१ वर्षीय अभिनेता कोर्डेरोको निधन
काठमाडौँ, असार २२ : टोनी पुरस्कारका लागि मनोनित अमेरिकी अभिनेता निक कोर्डेरोको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । द गार्जियनका अनुसार कोरोनाभाइरसविरुद्ध सङ्घर्षरत् ४१ वर्षीय कोर्डेरो पछिल्लो ९५ दिनदेखि लस…
रहिनन् बलिउड कोरियोग्राफर सरोज खान
मुम्बई, असार १९ : बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको हृदयघातका कारण शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी परेकी उनलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा…
नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ इटालीमा प्रदर्शन हुने
काठमाडौं, असार १८ : इटालीमा आयोजना हुने ’सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल’ का नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ प्रदर्शन गरिने भएको छ । नेपालमा चलचित्र क्षेत्र अस्तव्यस्त भएको बेला युरोपतिर भने चलचित्र…
सङ्गीतप्रेमीले घरमै बसेर ‘विश्व सङ्गीत दिवस’ मनाए
काठमाडौँ, असार ७ : सङ्गीतप्रेमीले आइतबार आफ्नै घर–घरमा बसेर ‘विश्व सङ्गीत दिवस’ मनाएका छन् । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यस वर्षको विश्व सङ्गीत दिवस’ मनाउन नपाएपछि सङ्गीतका…
काेराेनाका कारण राष्ट्रिय चलचित्र पुरस्कार स्थगित
काठमाडौं, असार ७ : चलचित्र विकास बोर्ड हरेक वर्ष आयोजना गर्दे आएको राष्ट्रिय चलचित्र पुरस्कार स्थगित हुने भएको छ । हरेक बर्ष असार १६ गतेलाई आफ्नो बार्षिकोत्सबको तथा पुरस्कार आयोजना…
लोकप्रिय
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२