मनोरञ्जन
‘नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन’
काठमाडौं, मंसिर १ : ‘म गर्भवती भइसकेँ । तिमी को हौं ? आफ्नो वास्तविक रुप भन । नत्र म जान दिन्नँ,’ रुक्मणीले पचली भैरवलाई भन्नुहुन्छ । त्यसपछि पचली भैरव आफ्नो रुप…
डाङडुङे डाँडामा निर्माण हुनलागेको चलचित्र नगरीको कामले गति लिएन
चरिकोट, कात्तिक २८ : दोलखाको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाँडास्थित डाङडुङेमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरीको काममा ढिलासुस्ती भएपछि दोलखावासी चिन्तित भएका छन् । गुरुयोजना ( मास्टर प्लान ) तयार भएर लामो…
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न
काठमाडौं, कात्तिक ३० : साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान,…
‘जितेर पनि हारमा छु’ बोलको गीतकाे फिमेल भर्सन सार्वजनिक
काठमाडौं, कात्तिक २५ : चर्चित गायिका अन्जु पन्तको आवाजमा ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न…
‘आई मिस यु’ सार्वजनिक
काठमाडौं, कात्तिक २४ : गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका दुईजना छोरीको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वियाेगान्त शैलीकाे यस गीतमा नेपाल आइडल…
म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत
काठमाडौं, कात्तिक २३ : अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी…
सोरठीको संरक्षणमा जुटे स्थानीय
विजुवार, कात्तिक १७ : प्युठानमा सोरठी गीत र नाच संरक्षणमा स्थानीय जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन नौबहिनी…
राष्ट्रपति कार्यालयमा बालबालिकाले खेले देउसीभैलो
काठमाडौँ, कात्तिक १८ : राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न…
मुक्तकमार्फत भाइटीकामा जुवातास रोक्न सन्देश
रामपुर (पाल्पा), कात्तिक १८ : नसोध्नु है जुवा र तास तिहार भनेर । राख्नु थोरै भए पनि बचत गनेर ।। घाँटी हेरी हाड निलौँ अनावश्यक रवाफ दिनुभन्दा । गरौँ दान पीडितलाई ज्ञानी बनेर…
मादल घन्केपछि देउसिरे भाका
काठमाडौँ, कात्तिक १८ : घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बैशाख २१, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
बैशाख २१, २०८२
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
बैशाख २२, २०८२