मनोरञ्जन

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

 माघ १४, २०८०

गण्डकी, १४ माघ : पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा…

आयो ‘हातैले उघाएर’

 माघ १४, २०८०

काठमाडौँ, १४ माघ : आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’ को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिबार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस…

‘गोर्खा वारियर’ : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा

 माघ १३, २०८०

काठमाडौँ, १३ माघ : वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता…

बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र

 माघ ०९, २०८०

काठमाडौं, ९ माघ : पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र  ‘शाम्बाला’ले विश्व प्रतिष्ठित  ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’…

मेनुका इन्डियन आइडलको टप टेनमा प्रवेश

 माघ ०९, २०८०

काठमाडौँ, ९ माघ : गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो ।  बटम…

‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक

 माघ ०८, २०८०

काठमाडौँ, ८ माघ : गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरूले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो  …

‘म को हुँ’ पोखिएको पीडा

 माघ ०७, २०८०

काठमाडौँ, ७ माघ : रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको ‘म को हुँ’ सार्वजनिक भएको छ । गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । गीतको भिडियोमा कलाकार सरोज खनाल र…

प्रस्तावित चलचित्र ऐनबारे छलफल

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त रायसुझाव सम्बन्धमा सरोकार भएकाहरुसँग छलफल गरेको छ । बिहीबार बोर्डमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्थासँग…

वरिष्ठ गायक वैद्यको निधन

 माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२:…

‘अगस्त्य’ मा नाजिरको पाँच अवतार

 माघ ०४, २०८०

काठमाडौँ, ४ माघ : फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ नायक नाजिर हुसेनको नयाँ अवतारसँगै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा नाजिरको पाँच फरक अवतार प्रस्तुत…