मनोरञ्जन
वैवाहिक जीवनमा बाँधिए स्वप्न सुमन र ज्योत्सना
काठमाडौं, वैशाख २४ : फिल्म 'म त तिम्रै हुँ'बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुभएकी मोडल ज्योत्सना योगी र गायक स्वप्न सुमन वैवाहिक जीवनमा बाँधिनुभएको छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै…
टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा
कास्की, वैशाख २० : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आउनुभएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आउनुभएको छ । उहाँलाई पोखरा विमानस्थलमा…
अभिनेता केसी र खड्कासहितका कलाकार काँग्रेसमा प्रवेश
काठमाडौँ, वैशाख २० : आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश…
नेपालगञ्जमा बागचन्दको जस्टिस कन्सर्ट
नेपालगञ्ज, वैशाख २० : दिगो विकासका अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट साङ्गीतिक अभियानको थालनी गर्नुभएको छ । दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानीयकरणका लागि विभिन्न गतिविधि…
मदनकृष्णलाई जन्मदिनको उपहार : सय करोड दर्शक पाउने अपेक्षा
काठमाडौं, वैशाख २० : गीतकार तथा संगीतकार पुष्पन प्रधानले 'एउटा सपना छ'को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको छ । क्रियटिभ ह्याट्सले मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो उपहार दिएको…
सलिना महर्जनलाई मिस नेवा:को उपाधि
काठमाडौं, वैशाख १९ : १६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । 'नेप्लिज फेसन होम'द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उहाँले १८ प्रतिस्पर्धीलाई पछाडि…
‘थाहा छैन’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, वैशाख १८ : माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ ।…
कलाकार सुरजवीरको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण
काठमाडौँ, वैशाख १८ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘जन्मदिनको शुभकामना गीत’को भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज लोकार्पण गर्नुभयो । सञ्चारकर्मी तथा कलाकार सुरजवीर बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मङ्गल…
‘खुसीको खुराक’ सार्वजनिक
काठमाडौँ, वैशाख १८ : गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ । ‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको…
सौगात र दीयाको ‘मन्त्र’ प्रदर्शनमा
काठमाडौं, वैशाख १८ : आजबाट नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शनमा आएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्मले ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र'सँगै बलिउड…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२