सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु. ९०० सयले घटेको…

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

 माघ १५, २०८१

लुम्बिनी, १५ माघ : नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो…

सहमति भए छिट्टै संविधान संशोधन : प्रधानमन्त्री

 माघ १५, २०८१

भक्तपुर, १५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा केन्द्रित हुने प्रवृत्तिबाट मुलुकलाई मुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले दुई ठुला दलको सहकार्यमा गठित वर्तमान सरकारले मुलुकमा विकास…

प्याजमा मल छर्दै किसान

 माघ १५, २०८१

नवलपरासी, १५ माघ : नवलपुरको मध्यबिन्दु–१ मा गरिएको प्याज खेतीमा मल छर्दै किसान । नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यस वर्ष व्यावसायिक प्याज खेती सुरु गरिएको छ ।

लोकतन्त्रलाई संस्थागत विकास गर्न राससको भूमिका महत्त्वपूर्ण हुन्छ : मुख्यमन्त्री शाह

 माघ १५, २०८१

सुदूरपश्चिम, १५ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति (रासस)जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष…

विपद्मा तीनै तहका सरकारको समन्वय आवश्यक

 माघ १५, २०८१

कर्णाली, १५ माघ : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

सुन्तला बेचेर २० लाख आम्दानी

 माघ १५, २०८१

म्याग्दी, १५ माघ : बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका…

तरकारी र फलफूलको यस्तो छ आजको मूल्य

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

समाजवादीको बैठक माघ २८ देखि

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । महासचिव घनश्याम भुसालका अनुसार माघ २८ गते स्थायी कमिटी,…

यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

 माघ १५, २०८१

काठमाडौँ, १५ माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो,…