‘निजगढ विमानस्थल ड्रिम परियोजना, पाँच वर्षमा व्यावसायिक सञ्चालन’

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : सरकारले बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय…

पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल : प्रचण्ड

 माघ २२, २०७६

पोखरा, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय…

कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका…

विश्व वरियतामा नेपाली महिला भलिबल ८७औँ स्थानमा

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : अन्तर्राष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय…

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री

 माघ २२, २०७६

काठमाडौं २२ माघ : अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै…

पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)…

वडाध्यक्ष हत्या आशंकामा सात प्रहरी नियन्त्रणमा

 माघ २२, २०७६

अछाम, २२ माघ : पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुभएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको…

कपनमा नै फर्किए म्यानमाली शरणार्थी रोहिंगा

 माघ २२, २०७६

बनेपा, २२ माघ : कामको खोजीमा करीब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्गा परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन्…

बच्चाको हातमा खाजा, आमाको हातमा पैसा

 माघ २२, २०७६

चन्द्रौटा, २२ माघ : झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा :आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि…

आइसिसी विश्वकप लिग दुई : नेपाल फिल्डिङ गर्दै

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । ताजा अवस्थामा ओमानले…