नेपालको एकदिवसीय बरियतामा सुधार
काठमाडौं, ५ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा…
सरकार डिजिटल नेपाल बनाउने महाभियानमा : प्रधानमन्त्री
काभ्रेपलाञ्चोक, ५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि…
बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं, ५ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले समस्या समाधानका लागि…
एडिबी परियोजनाको समग्र प्रगति सुस्त, केही आयोजनामा सुधार
काठमाडौं, ५ फागुन : एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ ।…
नवनियुक्त कानून मन्त्रीद्वारा पदभार ग्रहण
काठमाडौं, ५ फागुन : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहांफेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उहाँले…
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं, ५ फागुन : नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल…
यान इन्फोटेकमा कम्पनीबीच बजारीकरणको प्रतिस्पर्धा
सिबी अधिकारीकाठमाडौं, ५ फागुन सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा चलिरहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारीे क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न…
कोरोना भाइरसबाट चीनमा १ हजार ७७७ को मृत्यु
उहान, ५ फागुन : कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ…
जंगली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
बेइजिङ, ५ फागुन : सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जंगली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक…
सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो
जुवा, ५ फागुन : सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ । सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का…
लोकप्रिय
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२






