उत्कृष्ट मानवीय सेवा दिन प्रहरी महानिरीक्षकको आग्रह

 फागुन १४, २०७६

काठमाडौँ १४ फागुन : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त पार्न निर्देशन दिनुभएको छ । उनले सवर्पसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न…

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

 फागुन १४, २०७६

पोखरा, १४ फागुन : नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र…

योजनाबद्ध विकासका पक्षमा मुख्यमन्त्री

 फागुन १४, २०७६

परासी, १४ फागुन : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको बताएका छन्  । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने…

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

 फागुन १४, २०७६

सर्लाही, १४ फागुन : सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै सर्लाहीका सरोकारवालाले तत्काल अघि बढाउन माग गरेका छन् । जिल्लाका सर्वपक्षीय संयन्त्रको बैठकले जिल्लाको…

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको…

अडियो छानबिन गर्न माग सांसदको माग

 फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा छानबिन गर्न सरकारसित माग गर्नुभयो । सांसद भवानीप्रसाद खापुङले…

पाथरखोलामा २० भेडा मरे

 फागुन १४, २०७६

जुम्ला, १४ फागुन : हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मंगलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको…

मुढेमा हिल स्टेशन निर्माण गरिने

 फागुन १४, २०७६

चौतारा १४ फागुन : सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले…

नेपालगञ्जमा हाई मास्ट लाइट

 फागुन १४, २०७६

नेपालगञ्ज, १४ फागुन : नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्षका सम्पूर्ण योजना चैत मसान्तभित्र सम्पन्न गरिसक्ने गरी कार्ययोजना अघि बढाएको छ । यस्तै गत आवको आन्तरिक राजश्व १४ करोड ११ लाख…

मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही

 फागुन १४, २०७६

गौशाला, १४ फागुन : महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । १५ वर्षका उमेरमा विद्यालयमा…